Logo

मुख्यमन्त्री शाहीले दिए राजीनामा



काठमाडौं, १५ कार्तिक । कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच सात्ता साझेदारीको सहमतिबमोजिम नै शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

अब कर्णालीमा कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने भएको छ। कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित् छ ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot