Logo

सिटिजन्स बैंकको आज ४ बजे साधारण सभा हुँदै



काठमाडौं, १६ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनलको साधारण सभा आज हुँदैछ । बैंकको सभा प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे बोलाइएको हो ।

बैंकको आज हुने सभाले १२ दशमलव ९१ प्रतिशत बोनश शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लााभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीको प्रस्तावित लाभांश असोज २१ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र प्राप्त गर्न सक्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot