Logo

ग्लोबल आइएमई लघुवित्तका सञ्चालक जोशीको चार वर्षे कार्यकाल समाप्त



काठमाडौं, १६ कात्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक विजयराज जोशीको चार वर्षे कार्यकाल सोमबार सकिएको छ ।

कम्पनीले एक सुचना जारी गर्दै आज जोशीको कार्यकाल सकिएको सुचना दिएको हो । उनको चार वर्षे कार्यकाल समाप्त भएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्