Logo

बुधबार ६३ वटा ट्याक्सी चालकलाई कारवाही



काठमाडौं, १८ कात्तिक । बुधबार यात्रुहरुलाई ठग्ने ६३ वटा ट्याक्सीका चालकहरु कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ६३ जना ट्याक्सी चालकहरुलाई कारवाही गरेको हो ।



प्रतिक्रिया दिनुहोस्