Logo

गोबर छ्यापाछ्याप गरी दिपावलीको समापन (भिडियोसहित)



एजेन्सी, २२ कात्तिक । मानिसहरु गोबर छ्यापाछ्याप गरिरहेका छन् । एकले अर्कामाथि गोबर छ्यापेर चिच्याउने गरिरहेका छन् । यो भारतको गुमातापुरामा दिपावली मनाउने तरिका हो ।

तालिम नाडु र कर्नाटक राज्यको सीमामा पर्ने गुमातापुर गाउँमा मानिसहरु गोबर छ्यापा छ्यापलाई दिपावली पर्वकै एउटा भागका रुपमा लिन्छन् । दिपावलीको अन्तिमतिर गोबर छ्यापाछ्याप गरेपछि चाँड सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot