Logo

गुराँस लघुवित्तको अध्यक्षमा पुनः बराल नियुक्त



काठमाडौं, २३ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल पुनः नियुक्त भएका छन् । संस्थाले अध्यक्ष पदको कार्यकाल कात्तिक २२ गतेसम्म कायम रहेको बराललाई कात्तिक २२ गते नै छैठौं वार्षिक साधारण सभाबाट पुनः नियुक्त गरेको हो ।

बराल संस्थापक शेयरधनीहरुको तर्फबाट समूहबाट सञ्चालक पदमा निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्