Logo

आज २ सय ९५ जनामा संक्रमण पुष्टि



एजेन्सी, २७ कात्तिक। आज नेपालमा कोरोना भाइरसका २ सय ९५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ४ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ७ लाख ९७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा 8 हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot