Logo

बारको अवरोधको बीचपनि आज १० इजलास तोकियो



काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिने गरी आइतबार नेपाल बारले घेराउ गरेपनि उनी वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

बारले आज बन्दीप्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा बहस नगर्ने निर्णय गरिसकेको छ । आज अदालतका अन्य न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरेपनि यद्यपी विभिन्न प्रकारका मुद्दाहरुको इजलास गठन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot