Logo

सोमबार जबराले तोके १० इजलास



काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १६ न्यायाधशिको लागि १० वटा इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले दैनिक सुची अनुसार आज आफुसहित सबै प्रकारका गरी २९८ मुद्दाको पेसी तोकेका हुन् ।

जबराले २ दिन सम्म आफ्नो लागि पेशी तोकेका थिएनन् । आज उनले आफ्नो लागि पनि एकल इजलास गठन गरेका छन् । कानुन व्यवसायी र सर्वोच्च अदालतका न्यायाधीशहरुले इजालास नतोक्न  प्रधानन्यायाधीश राणालाई अनुरोध गर्दै आएका छन् ।

प्रधानन्यायधीश जबरा आज मुल गेटमा बारको धर्नाको बाबजुद पनि सर्वोच्च अदालत प्रवेश गरेका हुन् । जबरा साढे १० बजेपछि कडा सुरक्षाको बीच आफ्नो कार्यकक्ष सर्वोच्चमा प्रवेश गरेका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot