Logo

एमालेद्धारा उपत्यकामा महाधिवेशन प्रतिनिधीको नाम टुंङ्गो



काठमाडौं, २९ कात्तिक । काठमाडौं उपत्यकाका ३ जिल्लामा नेकपा एमालेले महाधिवेशन प्रतिनिधिकको टुङ्गो लगाएको छ ।

एमालेले आसन्न १०औं महाधिवेशनको लागि काठमाडौंबाट ४३ जना, भक्तपुरबाट २१ जना र ललितपुरबाट १८ जना प्रतिनिधित्व गर्ने प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । महाधिवशन चितवनमा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्