Logo

जबराले आजलाई तोके १० इजलास



काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो लागि बाहेक मंगलबार १० इजलास तोेकेका छन् ।

जबराले आज दुई एकल र ८ संयक्त इजलास तोेकेका हुन् । प्रधानन्यायधीशले आज बन्दी प्रत्यक्षीकरणसहित सबैखाले मुद्दाको पेशी तोकेका हुन् । आफ्नो लागि जबराले मंगलबार इजलास तोकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot