Logo

प्रधानन्यायाधीशविरुद्धको बारको आन्दोलन लम्ब्याइयो



काठमाडौं, १ मंसिर । करीब ४ सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बारले आन्दोलन थप ३ दिन लम्ब्याउने भएको छ। बारले आज एक विज्ञप्ती जारी गर्दै मंसिर ३ गतेसम्म आन्दोलन लम्ब्याइएको जानकारी दिएको हो ।

न्यायापालिका विकृति, विसंगति, भ्रष्टाचार नियन्त्रणलगायत समग्र सुधारको लागि प्रधानन्यायाधीश जबरा बाधक देखिएको ठहर गर्दै आन्दोलनलाई निरन्तरता दिने समेत बारले जनाएको छ। File Photo



प्रतिक्रिया दिनुहोस्