Logo

दुर्घटनामा इन्टर्नसिप गर्दै गरेका डा.पन्जियारको मृत्यु



विराटनगर, ३ मंसिर । बिहीबार राति विराटनगरमा सवारी दुर्घटनामा एकजनाको मुत्यु भएको छ । दुर्घटनामा विराट मेडिकलमा इन्टर्नसिप गर्दै गरेका २७ वर्षीय चिकित्सक डा. निखिल पन्जियारको मृत्यु भएको हो ।

डा.पन्जियार सवार मोटरसाइकललाई मिनि ट्रकले ठक्कर दिएर भागेको थियो । जनकपुर घर भएका पन्जियारको मोटरसाइकल पछाडी बसेका रामप्रताप साह भने सामान्य घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot