Logo

बाबा रामदेवले दिए चन्द्रागिरि डाँडामा योग प्रशिक्षण



काठमाडौं, मंसिर ४ । ​पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले आज बिहान चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएका हुन्।

योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा शनिबार बिहान ५ देखि ६ बजेसम्म योग प्रशिक्षण तथा योग ध्यान गरेका हुन् । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot