Logo

अब इलामबाटै चालक अनुमतिपत्र (लाइसेन्स)लिन सकिने



इलाम, ६ मंसिर । अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा इलामबाट दिन पाइने भएको छ । पुर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज बनाउनको लागि इलाम यातायात व्यवस्था सेवा कार्यालयमा नै लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा हुने भएको हो ।

इलाम यातायात व्यवस्था सेवा कार्यालयले परीक्षा लिने भएसँगै झापा र सुनसरी लगायतमा स्थानहरुमा जानुपर्ने सेवाग्राहीहरुको बाध्यता भने हट्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot