Logo

अर्बपति बिनोद चौधरी काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित



काठमाडौं, ६ मंसिर । अर्बपति व्यवसायी बिनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशनमा निर्विरोध निर्वाचित भएका छन् । उनी नवलपरासी पश्चिम क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।

चौधरी मधेशी कोटाबाट निर्विरोध निर्वाचित भएका हुन् । चौधरी पछिल्लो समय काँग्रेसका समानुपातिकतर्फका सांसद हुन् । उनी विगतमा नेकपा एमालेबाट सांसद बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot