Logo

पार्टीको स्थानीय तह सम्मेलन उद्घाट्न गर्दै प्रचण्ड (लाईभ भिडिओ)



काठमाडौं, ११ मंसिर । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थानीय तह सम्मेलन सुरु भएको छ । राष्ट्रियसभा गृहबाट देशभरका पालिका सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले भर्चुअल उद्घाटन गरिरहेका छन् ।  केही दिनअघि देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादीले आज पालिका सम्मेलन गर्दैछ । हेरौं भिडिओ :

https://www.facebook.com/prachanda.nepal/videos/300104198767637



प्रतिक्रिया दिनुहोस्