काठमाडौं, ११ मंसिर : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ३ सय १ केन्द्रीय कमिटी चयन गर्ने अधिकारको प्रस्ताव भएको छ ।
सचिव बिष्णु पौडेलको प्रस्तावमा ओली १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम प्रस्ताव गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखिरहेका छन । Photo By: Mukunda Kalikote/ReportersNepal