काठमाडौं, १२ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रिदर १२० रुपैयाँ १० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ५९ पैसा र विक्रिदर १३५ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २२ पैसा र बिक्रिदर ८५ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।