काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले लेखेका छन्–‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेसनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’