Logo

विदेशी मुद्राको सटहीदर आज कति ?



काठमाडौं, १४ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८६ पैसा र बिक्रिदर १२० रुपैयाँ ४६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुुसार आज युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २५ पैसा र बिक्रिदर १३५ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ र बिक्रिदर ९४ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्