Logo

एमाले नेतृत्व चयनका लागि मतदान सम्पन्न, मतपरिणाम आउन केहि समय लाग्ने



चितवन, मंसिर १४। नेकपा (एमाले)को १० औं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।

आज बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो । निर्वाचनमा २०८१ मत मात्र खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम आउँन भने केहि समय लाग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्