Logo

डलरको भाउ आज कति ?



काठमाडौं, १७ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७० पैसा र विक्रिदर १२० रुपैयाँ ३० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खदिरददर १३५ रुपैयाँ ५७ पैसा र विक्रिदर १३६ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ११ पैसा र विक्रिदर ८५ रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्