![](https://reportersnepal.com/wp-content/uploads/2021/12/kamal-thapa-1-768x512.jpg)
काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गरेका छन्। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा आज (शुक्रबार) उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका थिए। उनले भने, ‘राप्रपा कहिल्यै फुट्दैन ढुक्क भए हुन्छ ।’