Logo

काँग्रेस कर्णाली प्रदेश सभापतिमा देउवा पक्षका शाही निर्वाचित



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको कर्णाली प्रदेश सभामा ललितजंग शाही निर्वाचित भएका छन् उनले भूपेन्द्रजंग शाहीलाई र मोतिराज बमलाई पराजित गरेका हुन् ।

कुल खसेको ७७१ मतमध्ये ललितजंगले ५० प्रतिशतभन्दा बढी मत ल्याए । उनी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot