Logo

हस्याङ फस्याङ गर्दै मतगणनास्थलमा आएका राणा अनि फूलमालाले ढाकिए (फोटोफिचर)



काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा धवलशमशेर राणा विजयी भएका छन्। अध्यक्ष निर्वाचित राजेन्द्र लिङ्देन प्यानलका राणा २२२१ मत ल्याएर विजयी भएका हुन्।

उनले थापा प्यानलका भास्कर भद्रालाई हराएका हुन्। पराजित भद्राले १५६७ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्