Logo

राप्रपाको विजय उत्सव सुरु, लिङ्देनको स्वागतका लागि यस्तो छ तयारी (फोटोफिचर)



काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आएसंगै भृकुटीमण्डप परिसरमा चहल पहल बढेको छ ।

विजयी उम्मेदबारहरु भृकटीमण्डपमा खुसि तथा बधाई साटासाट गरिरहेका छन् । अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनको व्यग्र प्रतिक्षामा कार्यकर्ताहरुको उनी आउने बाटो हेरिहेका छन् ।  लिङ्देन अहिले १० बजे भृकुटीमण्डप पुग्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot