Logo

राप्रपामा कस्को कति मत (विवरणसहित)



काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपनि कमल थापा प्यानलले बहुमत पदाधिकारी र केन्द्रीय सदस्यमा जित हासिल गरेको छ । राप्रपाको मत परिणाम केलाउँदा नेतृत्व मात्र परिवर्तन गर्ने मतदाताको चाहना देखिन्छ ।

उपाध्यक्षमा लिङ्देन प्यानलका एक र थापा प्यानलका तीनजना विजयी भए । महामन्त्रीमा लिङ्देन पक्षका एक र थापा पक्षका दुईजना विजयी भए ।

राप्रपामा विजयीहरु
राजेन्द्र लिङ्देन, अध्यक्ष, १८४४
विक्रम पाण्डे उपाध्यक्ष, २५२१



प्रतिक्रिया दिनुहोस्