Logo

कांग्रेस बागमती प्रदेशमा बानियाँको अग्रता



काठमाडौं, १९ मंसिर : नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा एक हजार मत गणना हुँदा इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् । मत गणनाको सुरुवाति चरणमा अग्रता लिएका जगदिश्वर नरसिंह केसीलाई पछि पार्दै बानियाँले अग्रता लिएका हुन् ।

एक हजार मत गणना हुँदा बानियाँले ५ सय २६ र केसीले ४ सय ७० मत ल्याएका छन् । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot