Logo

गर्भनरका भाइलाई सघाउँदा सीएनएनका पत्रकारको जागिर गयो



एजेन्सी, २० मङ्सिर। गर्भनरका भाइलाई सघाउँदा एक वरिष्ठ समाचार वाचकको जागिर गुमेको छ। न्युयोर्कका पूर्व गर्भनरका भाइलाई सघाएको आरोपमा सीएनएन न्युजका वरिष्ठ समाचार वाचक क्रिस कुओमोको जागिर गुमेको हो।

यौन दुर्व्यवहारको आरोप लागेका पूर्व गर्भनरका भाइ एन्ड्रियु कुओमोलाई समाचार वाचकको संलग्नता रहेको र आरोपितलाई सघाएको आरोप कुओमोमाथि लागेको थियो। विभिन्न अनुसन्धानले उनको संलग्नता रहेको पुष्टिसमेत गरेको थियो। सोही आरोपमा सीएनएन न्युजले कुओमोलाई जागिरबाट निकाला गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।-Photo Source: BBC



प्रतिक्रिया दिनुहोस्