Logo

प्रदेश अधिवेशनमा भोट नहाली फर्किएका शेखरले मागे माफी



काठमाडौँ, २० मङ्सिर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रदेश महाधिवेशनमा मतदान नगरेकोमा माफी मागेको छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भोट नहालेर आफूले कमजोरी प्रस्तुत् गरेको भन्दै माफी मागेका हुन् । उनले शनिबार भएको प्रदेश–१ को महाधिवेशनमा भोट हालेका थिएनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्