Logo

पौडेल पक्षको छलफल सकियो, फेरी ३ बजे बस्ने



काठमाडौं, २२ मंसिर । नेपाली काग्रेसको संस्थापनइतर पक्षको छलफल सकिएको छ । आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न बत्तिसपुतलीको अनमोल ब्याङ्क्वेटमा भएको छलफलले आजपनि उम्मेदवारको टुंगो लगाउन सकेन ।

पौडेल पक्षका शीर्ष नेताहरुको बैठक फेरी ३ बजे बसेर उम्मेदवारी टुंङ्ग्याउने सहमति भएको एक नेताले जानकारी दिए । छलफलमा कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरुको पनि उपस्थिति थियो । अब ३ बजे प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बस्ने भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्