Logo

सर्वोच्चमा आज पनि बारको विरोध



काठमाडौं, २२ मंसिर । सर्वोच्च अदालत परिसरमा आज फेरी नेपाल बार एसोसिएशनले विरोध प्रदर्शन गरेको छ ।

प्रधानन्यायाधीश चोेलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले बुधबार सर्वोच्च परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल बार एसोसिएसनसहित देशभरका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गएको कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् । तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot