Logo

कांग्रेस १४औं महाधिवेशनः उद्घाटन सत्र सुरु हुँदै (लाइभभिडिओ)



काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन केही बेरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

महाधिवेशनमा देशभरबाट ४ हजार बढी महाधिवेशन प्रतिनिधी काठमाडौंमा आइसकेका छन् ।

https://www.facebook.com/ReportersNepal/videos/289350209800105

 



प्रतिक्रिया दिनुहोस्