Logo

‘गगन थापा जीन्दावाद !’ को नारा लाग्यो



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा मञ्चमा गगन थापा पछि मात्र पुगे । उनी मञ्चमा पुग्दा दर्शकदीर्घाबाट आवाज आउन थाल्यो ।

‘गगन थापा जीन्दावाद !’ को नारा दर्शकदीर्घाबाट लाग्यो । विशेषगरी अगाडिको पंक्तिमा रहेका युवाहरुले गगन थापाको पक्षमा नारावाजी लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot