Logo

माधव नेपालले एउटै मञ्चमा बसेका ओलीको नाम लिएनन्



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षका रुपमा माधवकुमार नेपाल एउटै मञ्चमा रहने पहिलो अवसर बन्यो । दुई नेता एउटै मञ्चमा रहेको चासो बन्यो ।

सम्बोधनका क्रममा माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको नाम लिए । तर, केपी शर्मा ओलीको नाम लिएनन् ।



प्रतिक्रिया दिनुहोस्