Logo

नयाँ पार्टी खोल्दै ह्दयेश त्रिपाठी



काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा विजयी भएका ह्दयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

तराई मधेसको राजनीति छाडेर सुर्य चिन्हमा विजयी भएका त्रिपाठीले मंसिर २८ गते एभरेष्ट होटल बानेश्वरमा नयाँ राजनीतिक दल जनता प्रगतिशिल पार्टी (जप्रपा) को घोषणा गर्ने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot