Logo

क्यानको बोर्ड बैठकद्वारा पुबुदु अनुमोदन



काठमाडौं, २५ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई अनुमोदन गरेको छ ।

शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो ।

मुख्य प्रशिक्षक छनोट समितिले यसअघिनै पुबुदुलाई मुख्य पूशिक्षकमा नियुक्त गरिसेकेको थियो ।

तर, क्यानको बोर्ड बैठकले अनुमोदन गर्न भने बाँकी रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्