Logo

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २६ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र विक्रिदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र विक्रिदर १३७ रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी, आज एक क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ८ पैसा र विक्रिदर ९५ रुपैयाँ ५५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्