Logo

लक्ष्मी बैंकको २ नँँया शाखा र एक्स्टेन्सन काउण्टर थप



काठमाडौं, २६ मंसिर । लक्ष्मी बैंकले २ वटा नँँया शाखा र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा न.१ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा न.५ को उर्लाबारी चोकमा शाखा संचालनमा ल्याएको हो।

यसैगरी, बैंकले जाजरकोटको बारेकोट गाउँपालिका वडा न.८ स्थित सेपुखोलामा बैंकको ९औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस्