Logo

भारतकी हर्नाज सन्धुले पहिरिइन् मिस युनिभर्सको क्राउन (फोटोफिचर)



काठमाडौं, मंसिर २७ । यसवर्षको मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन् ।

गएराति इजरायलको एयलाटमा सम्पन्न ७० औं मिस मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारत पहिलो, दोस्रोमा पाराग्वे र दक्षिण अफ्रिकाले तेस्रो स्थान हात परेको छ ।

पञ्जाबकी २१ वर्षिया सन्धुले सन् २०२० की मिस युनिभर्स एन्ड्रि मेजाबाट क्राउन पहिरिएकी छन् । नेपालबाट यसवर्षको मिस युनिभर्समा सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्