Logo

काँग्रेस महाधिवेशनमा पत्रकारमाथि र्दुव्यवहार, क्यामरा डाउन (फोटोफिचर)



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पत्रकारहरुमाथि र्दुव्यवहार भएको छ । मतदानस्थल नजिकै पुगेका पत्रकारहरुमाथि र्दुव्यवहार भएको छ ।

पत्रकारमाथि र्दुव्यवहार भएपछि क्यामरा डाउन गरिएको छ । पत्रकारहरुले विरोध गर्दै क्यामरा डाउन गरेका हुन् ।

सुरक्षाकर्मीले महिला पत्रकारमाथि समेत र्दुव्यवहार गरेको भन्दै विरोध भएको छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot