Logo

भोलिदेखि संसद सुरु हुने, आज एन्टीजेन परीक्षण गरिदै



काठमाडौं, २७ मंसिर । संघीय संसदको भोलि (मंगलबार)देखि बैठक सुरु हुने भएको छ । बैठक अघि कोभिड–१९ को एन्टिजेन परीक्षण सुरु गरिएको हो ।

संघिय संसद् सचिवालयले एक सुचना जारी गर्दै सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तराट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा एन्टिजेन परीक्षण भइरहेको जानकारी दिएको छ ।

सचिवालयले  सुचनामार्फत प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत सबै संसदहरुलाई एन्टिजेन परीक्षण गर्न समेत अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्