Logo

धारापानीबाट देखिएको हिमाल



बेनी, २८ मङ्सिर: म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ ।-तस्वीर : कमल खत्री, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot