Logo

प्रतिनिधिसभा बैठक शुरु, एमालेको नाराबाजी कायमै (लाइभ भिडियोसहित)



काठमाडौँ, २८ मंसिर । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । नयाँ बानेश्वर स्थित संघिय संसद्मा बैठक शुरु भएको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा ६ वटा बिधयेक पेस गरिने छ । यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्