Logo

प्रतिनिधिसभा बैठक स्थगित्, अर्को बैठक पुस ६ गते बस्ने



काठमाडौँ, २८ मंसिर । प्रतिनिधि सभाको बैठक शुरु भएको केही बेरमै स्थगित् भएको छ । नयाँ बानेश्वर स्थित संघिय संसद्मा बैठक शुरु भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भने पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । सभामुख सापकोटाले उक्त विषयको जानकारी गराएको हो।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी रहे पनि सभामुख सापकोटाले सदनको कामलाई अगाडी बढाएका थिए ।



प्रतिक्रिया दिनुहोस्