Logo

हैटिमा तेल बोकेको ट्याङकर विस्फोट, ५० जनाको मृत्यु



काठमाडौं, मंसिर २९ । हैटिमा तेल बोकेको ट्याङकर विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ । व्यस्त शहरमा गुडिरहेको ट्याङकर एक्कासी विस्फोट भएको थियो ।

घटनामा दर्जन बढि घाईते भएका छन् । हैटिका प्रधानमंत्री एरियल हेनरीले हैतीयन शहरमा भएको उक्त घटनामा दुःख व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot