Logo

आज अमेरिकी डलरको भाउ यस्तो छ, अन्य देशको कति ?



काठमाडौं, २९ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९ पैसा र विक्रिदर १२१ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ८७ पैसा र विक्रिदर १३७ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ६१ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्