काठमाडां, १ पुस । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६८ पैसा र विक्रिदर १२२ रुपैयाँ २८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ १८ पैसा र विक्रिदर १३७ रुपैयाँ ८५ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७५ पैसा र विक्रिदर ८७ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ ।