Logo

कांग्रेस महामन्त्रीको मतपरिणाम: २१२० गन्दा गगन थापाको १३८५, विश्वप्रकाशको ८५१ (कसको कति मत ?)



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको पदका लागि भएको निर्वाचनको परीणाम आउनेक्रम जारी छ । २१२० मत गणना हुँदा गगन थापाले १३८५ मत प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले ८५१ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा प्रकाशशरण महतले ६९८ मत प्राप्त गरेका छन् ।

२१२० मत गणना
गगनकुमार थापाः १३८५
विश्वप्रकाश शर्माः ८५१
प्रकाशशरण महतः ६९८
प्रदीप पौडेलः ६२१
मीनेन्द्र रिजालः ३६५
राजाराम कार्कीः ५८



प्रतिक्रिया दिनुहोस्